Rule 46
अर्थ मन्त्रालयले आवश्यक व्यवस्था गर्ने
मूल्याङ्कन पुनरावलोकन समितिको लागि कार्यालय, भौतिक सुविधा र कर्मचारीहरूको व्यवस्था अर्थ मन्त्रालयले गर्नेछ ।